अमेरिका र रूसलाई परमाणु हतियार बनाउन नियन्त्रण गर्ने सम्झौताको म्याद समाप्त

अमेरिकी विदेशमन्त्री मार्को रूबिओले भने अब हुने परमाणु हतियारसम्बन्धी कुनै पनि सम्झौतामा चीनलाई पनि समेट्नुपर्ने बताएका छन्।