प्रदीप खड्का स्टारर साइन्स-फिक्सन ‘एक्लो’ को पोस्टर सार्वजनिक
काठमाडौँ । विज्ञान कथामा आधारित मल्टिस्टारर फिल्म ‘एक्लो’ को आधिकारिक पोस्टर सार्वजनिक गरिएको छ ।
पोस्टरमा फिल्मका सबै कलाकार फिचर्ड छन् । हामीले पोस्टरमा प्रदीप खड्का, जेमी बेकन, विजय लामा, सुनिल थापा, दीया पुन, बेनिशा हमाल, …