महोत्सवको चटारोले छुन थाल्यो गायक-गायिकालाई (तस्बिरहरू)

सामाजिक सञ्जालमा 'आज यहाँ, भोलि त्यहाँ' भन्दै सार्वजनिक गरिने सांगीतिक तालिका र दर्शकको बाक्लो उपस्थितिका भिडिओ क्लिपले कलाकारहरूको व्यस्ततालाई देखाउँछ।