आधुनिक चिकित्सा विज्ञानले विश्वभर नै स्वास्थ्य क्षेत्रमा ठूलो फड्को मारेको छ। केही समयअघि ज्यानै लिने डरलाग्दा रोगका रुपमा लिइएका रोग पनि सामान्य बन्दै गएका छन्। बिगत एक दशक अगाडिको स्वास्थ्य सेवाको तुलना गर्ने हो भने धेरै राम्रो सफलता हात पारेको छ। चिकित्सकको सल्लाह बिना आफुखुसी औषधी सेवन गर्ने परिपाटीका कारण यो चुनौतिको विषय पनि बनेको […]