भत्किएको आठ वर्षसम्म निर्माण हुन सकेन पप्पु कन्स्ट्रक्सनले बनाएको जब्दिघाट पुल (तस्बिरसहित)

बर्दिया– बर्दियाको सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने बबई नदीको जब्दिघाट पुल भत्किएको आठ वर्षसम्म पनि निर्माण नहुँदा नागरिक नदी तर्न जोखिम