अफगानिस्तानमा ६.३ म्याग्निच्युडको भूकम्प : छ देशमा धक्का, ठुलो क्षतिको आशंका

यो भूकम्प दुई महिनाअघि पूर्वी क्षेत्रमा गएको ६.० म्याग्निच्युडको भूकम्पपछि आएको हो। उक्त भूकम्पमा २२ सयभन्दा बढीको मृत्यु भएको थियो।