प्रधानमन्त्रीले भनेअनुसार शपथ ग्रहणमा लगाउन नेवारी पहिरन किनिसकेका थिए गणपतिले

आइतबार त्यही पोसाक लगाएर काठमाडौंको रैथाने नेवार समुदायको प्रतिनिधित्व गर्दै शपथ ग्रहणमा जान उनी तम्तयार थिए।