इजरायलका आलोचक ब्रिटिश पत्रकार सामी हमदी अमेरिकामा अध्यागमन हिरासतमा

इजरायलको मुखर आलोचकका रूपमा परिचित ब्रिटिश पत्रकार तथा मिडिया टिप्पणीकार सामी हमदीलाई अमेरिकी अध्यागमन एजेन्सी आइसले पक्राउ गरेको छ। सामी हमदी सप्ताहन्तमा अमेरिकाको एक भाषण भ्रमणमा रहेका बेला आइसका अधिकारीहरूद्वारा हिरासतमा लिइएका हुन् । उनको भिसा रद्द गरिएको छ। हमदीलाई देशबाट निष्कासनको प्रक्रिया पूरा नभएसम्म आइसको हिरासतमा राखिने डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जनाएको छ । […]