प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान समयमा सबैको साथ आवश्यक भएको बताएकी छन्।
बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा कलाकारहरूसँगको भेटमा उनले यस्तो बताएकी हुन्।
'समाजमा तपाईं कलाकारहरूको प्रभाव छ, सामाजिक सञ्जालतिर भइरहेको दुष्प्रचार चिर्न तपाईंहरूले पनि भूमिका खेलिदिनुहोस्। हाम्रा केही कमीकमजोरी भए पनि औंल्याइदिनुहोस्। तर असल नियतले काम गर्दागर्दै कसैले गाली गर्छ भने त्यस्ता गालीसँग डराउँदैनौं।...