अमेरिका र युरोपेली संघद्वारा एकै पटक रुसका ठूला तेल कम्पनीहरूमाथि प्रतिबन्ध

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पुनः ह्वाइट हाउस फर्किएपछि पहिलोपटक रुसमाथि प्रतिबन्ध लगाएका छन्, जसको कारणका रूपमा उनले युक्रेन युद्ध अन्त्यका लागि आवश्यक युद्धविराम वार्तामा प्रगति नदेखिनु बताएका छन्। सोही दिन युरोपेली संघ (EU) ले पनि रुसमाथि आफ्नो १९औँ प्रतिबन्ध प्याकेज स्वीकृत गरेको छ। अमेरिकी अर्थमन्त्री स्कट बेसन्ट का अनुसार नयाँ प्रतिबन्धले रुसका दुई […]