जेन–जीका नाममा कर्मचारीलाई धम्क्याउने अर्जुन शाही पक्राउ

जेन–जी भन्दै कर्मचारीलाई धम्क्याएको आरोपमा अर्जुनबहादुर शाही पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंले उनलाई बुधबार पक्राउ गरेको हो ।