अझै केपी ओलीले सम्मानजनक बहिर्गमन गर्ने ठाउँ छ: रचना खड्का (भिडियाे)

विगत हेर्ने हो भने हाम्रो पार्टीमा कुनै पनि नेताहरूको सम्मानजनक बहिर्गमन हुने अवस्था बनेन । सीपी मैनालीदेखि माधव–झलनाथसम्म आइपुग्दा उहाँहरूको बहिर्गमन सुखद हुन नसकेको देखिन्छ ।