अध्यागमन जालसाजीविरुद्ध युएससीआइद्वारा नयाँ छानबिन केन्द्रको सुरुवात, एआईको प्रयोग गर्ने

युएससीआईएसले अध्यागमन जाँचलाई मजबुत बनाउन र राष्ट्रिय सुरक्षाका उपायहरूमा सुधार गर्नका लागि एउटा नयाँ विशेष एकाइको स्थापना गरेको घोषणा गरेको छ। एट्लान्टामा मुख्यालय रहेको भर्खरै स्थापित छानबिन केन्द्रले सार्वजनिक सुरक्षालाई खतरा पुर्‍याउन सक्ने वा ठगी तथा अन्य अध्यागमन उल्लङ्घन गरेका व्यक्तिहरूलाई पहिचान गर्ने एजेन्सीको क्षमतालाई केन्द्रीकृत र सुदृढ गर्ने युएससीआईएसले जनाएको छ । युएससीआईएसका अनुसार […]