डुप्लेसीको क्याचमा लुम्बिनीका कप्तान रोहित आउट, विराटनगरले लियो दुई विकेट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत बुधबारको खेलमा विराटनगर किङ्सविरुद्ध जवाफी ब्याटिङमा उत्रिएको लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल दोस्रो विकेटका रुपमा पवेलियन फर्किएका छन् ।  कप्तान पौडेल सुवास भण्डारीको बलमा फाफ डुप्लेसीमार्फत् क्याच आउट भएका हुन् । खेल ४ ओभरको चौथो बलमा पुग्दा ३ बल सामना गरेका रोहित रनको खाता नखोली आउट […]