नेप्सेमा ८८ अंकको सुधार : बुल चक्रको संकेत

गत साताको सेयर बजारमा पाँच दिन कारोबार भयो । अघिल्लो साता चार दिन मात्रै कारोबार भएको थियो । अघिल्लो साता २ हजार ५५९.४९ अंकमा बन्द भएको नेप्से परिसूचक गत साता २ हजार ६४७.२२ अंकमा पुगेको छ । यसअनुसार गत साता नेप्से परिसूचक ८८.२२ अंकले बढेको हो । अघिल्लो साता नेप्से १६.७२ अंकले बढेको थियो । […]