लमजुङ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि लमजुङ–काठमाडौँ आवतजावत गर्ने यात्रुले सास्ती खेप्नुपरेको छ। नियमित मार्ग अवरुद्ध भएपछि बेँसीसहरबाट काठमाडौँ जाने सवारीसाधन चितवन, हेटौँडा हुँदै दक्षिणकालीको वैकल्पिक बाटोबाट सञ्चालन भइरहेका छन्। गत भदौ १४ गते कृष्णभीरमा सडक भासिएपछि ५ देखि ६ घण्टामा पूरा हुने यात्रा अहिले १२ देखि १३ घण्टासम्म लाग्ने गरेको छ। लामो […]