केही दिनअघि तीन वर्षकी एउटी बालिका बलात्कृत भएको समाचार आयो। ती दुधमुखे बालिका कति रोइन् होला ? पीडाले कति चिच्याइन् होला ? घटना सम्झिँदा मात्रै पनि मन भक्कानिन्छ, मुटु काँप्छ। यस्तो घटना सुन्न त के कल्पना गर्न समेत आँट आउँदैन । लगत्तै अर्को समाचार पनि आयो– २१ वर्षको नाति उमेरको एक युवकले ६१ वर्षकी हजुरआमा […]