काठमाडौँ । राष्ट्रिय सभाका सांसदहरुले सरकारबाट नियुक्त हुने सार्वजनिक निकायका पदाधिकारीमा समावेशी तथा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न कानून कार्यान्वयनमा जोड दिनुपर्ने बताएका छन् । मंगलवार सिंहदरबारमा बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनीहरूले यस्तो धारणा राखेका हुन् । नीति निर्माण तहमा प्रतिनिधित्व हुन नसकेका सीमान्तकृत समुदायलाई आरक्षणमार्फत सहभागी गराउनुपर्ने पनि उनीहरूको भनाइ […]