ट्रम्प प्रशासनको नयाँ ट्यारिफविरुद्ध अमेरिकाका २५ राज्य अदालतमा

अमेरिकाका २५ राज्यहरूले डोनाल्ड ट्रम्प प्रशासनको नयाँ टैरिफ विरुद्ध मुद्दा दर्ता गरेका छन्। राज्यहरूले ६० व्यापारिक साझेदार देशबाट आउने सामानमा लगाइएको १० देखि १२.५ प्रतिशत टैरिफलाई चुनौती दिएका छन्। उनीहरूले यो निर्णय 'मनपरी, तर्कहीन र कानुन …