सामसङ नेपालले आफ्ना ग्राहकका लागि नयाँ ग्यालेक्सी स्मार्टफोन खरिद गर्दा लागू हुने विशेष मल्टी-बाइ अफर सार्वजनिक गरेको छ। सीमित अवधिको यो अफर अन्तर्गत ग्राहकहरूले चुनिएका ग्यालेक्सी वाच८ सिरिज र बड्स३ लाइनअप खरिद गर्दा ५३ प्रतिशतसम्मको विशेष छुट प्राप्त गर्न सक्नेछन्। यो अफर सामसङका नवीनतम फ्ल्यागशिप, ए-सिरिज र एम-सिरिज स्मार्टफोनहरूमा लागू हुनेछ। अफरले प्रयोगकर्ताहरूलाई आफ्नो स्मार्टफोनलाई […]