साउनयता ६१४ निजामती कर्मचारीले छाडे सेवा, विधेयक दर्तापछि झन बढ्यो

नयाँ निजामती सेवा ऐनको तयारी र प्रस्तावित व्यवस्थाका कारण निजामती सेवाबाट राजीनामा दिने कर्मचारीको संख्या बढ्दै गएको छ।