नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बिहीबार लगातार बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन सुधारिएको बजारले बिहीबार पनि सकारात्मक लयलाई निरन्तरता दिएको हो। यस दिन नेप्से परिसूचक ८.७८ अंकले बढेर २६६१.७१ विन्दुमा पुगेको छ। बजारसँगै लगानीकर्ताको सक्रियता पनि बढ्दा कारोबार रकममा उल्लेख्य सुधार देखिएको छ। बुधबार ३ अर्ब ८६ करोड रुपैयाँबराबरको शेयर कारोबार भएको बजारमा […]