वार्षिक क्वाड शिखर सम्मेलनहरू अब असम्भव, भारतले अस्ट्रेलियालाई जिम्मेवारी हस्तान्तरण गर्ने
भारतीय संञ्चारमाध्याममा उल्लेख भएअनुसार क्वाड सदस्य देशका नेताहरूको कार्यतालिका मिलाउन बढ्दो कठिनाइका कारण भारतले यो वर्ष क्वाड नेतृत्वको शिखर सम्मेलन आयोजना नगर्ने भएको हो ।