शाहरूख खानको 'किङ' ले रिलिजअगावै कमायो २ सय ५० करोड भारू

फिल्मले प्रदर्शनअगावै २ सय ५० करोड भारूको वितरण सम्झौता हासिल गरेको हो।