अमेरिकन एयरलाइन्सले युनाइटेड एयरलाइन्ससँग सम्भावित विलय (मर्जर) सम्बन्धी चर्चालाई औपचारिक रूपमा अस्वीकार गरेको छ। हालै जारी विज्ञप्तिमा कम्पनीले यस्तो कुनै वार्ता नभएको र भविष्यमा पनि यस्तो सम्झौतामा चासो नरहेको स्पष्ट पारेको हो। यससँगै अमेरिकी उड्डयन उद्योगको स्वरूप नै बदल्न सक्ने ठानिएको ठूलो सम्झौताको सम्भावना कमजोर बनेको छ। यदि यी दुई प्रमुख एयरलाइन्सबीच मर्जर भएको भए […]