‘पत्रकारिताको नाममा अहिले डिजिटल मिडियाको ओइरो विरक्तलाग्दो छ’

केदार श्रेष्ठ रंगकर्मी, बालसाहित्यकार, तथा चलचित्रकर्मी हुन् । नेपालमा बालरंगमञ्च तथा बालबालिकासँग सम्बन्धित कामका लागि पनि उनी बढी चिनिन्छन् । उनी थिएटर सेन्टर फर चिल्ड्रेन (टीसीसी नेपाल) र थिटएर मल नाटकघरका संस्थापक हुन् । उनी …