आईपीएल : शतक बनाउन ९ रनले चुके इशान, हैदरावादको चौथो विकेट पतन

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) को १९औँ संस्करण अन्तर्गत २१औँ खेलमा सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स बीच प्रतिस्पर्धा भइरहेको छ । हैदराबादस्थित राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशाला मा भइरहेको खेलमा राजस्थानले टस जितेर पहिले बलिङ रोजेको हो । पहिले ब्याटिङ गरेको हैदराबादले मध्यम सुरुवात गर्दै १५ ओभरमा ३ विकेट गुमाएर १५४ रन बनाएको छ । […]