ओली र लेखक बुधबारसम्म हिरासतमै रहने

काठमाडौं जिल्ला अदालतका न्यायाधीश जगत बहादुर पौडेलको इजलासले आइतबार दुवै नेताको म्याद पाँच दिनका लागि थप गर्ने आदेश दिएको हो।