काठमाडौं– मोरङको बुढीगंगा गाउँपालिकामा पहिलो पटक बुढीगंगा गोल्ड कप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । प्रतियोगिता आगामी चैत्र २१ गतेदेखि २७ गतेसम्म गाउँपालिका–२ स्थित अमाही खेल मैदानमा सञ्चालन हुने आयोजकले जनाएको छ । बुढीगंगा गाउँपालिकाको आयोजनामा हुन लागेको उक्त प्रतियोगितामा नेपाल र भारतका गरी ८ वटा टिमको सहभागिता रहनेछ । प्रतियोगितामार्फत युवाहरुलाई खेलकुदतर्फ आकर्षित […]