विपद् पूर्वतयारी र सीमा सुरक्षा कडाइबारे गृहमन्त्री–एपीएफ नेतृत्वबीच छलफल

गृहमन्त्री गृहमन्त्री सुधन गुरुङ र सशस्त्र प्रहरीका आइजीपी राजु अर्याल सहितको टोलीबीच आज विपद् व्यवस्थापन तथा सीमा सुरक्षा सम्बन्धी विषयमा विस्तृत छलफल भएको छ। बैठकमा विशेषगरी सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि आवश्यक पूर्वतयारी, स्रोत व्यवस्थापन तथा विभिन्न निकायबीच समन्वय सुदृढ गर्ने विषयमा जोड दिइएको थियो। सरोकारवाला निकायहरूलाई समयमै तयारी अवस्थामा राख्दै विपद् सामना गर्ने क्षमता […]