बालेनको ‘जय महाकाली’ बन्यो युट्युबमा छिटो १० लाख भ्यूज पाउने नेपाली गीत

काठमाडौं । बालेन शाहको नयाँ गीत ‘जय महाकाली’ ले युट्युबमा कीर्तिमान रच्न थालेको छ । रिलिजको ३ घण्टामै यसलाई १२ लाख पटक हेरिएको छ । ३ घण्टामा ‘रियल टाइम’ भ्यूज १५ लाख ७४ हजार छ । …