काठमाडौंमा मेट्रोरेल सञ्चालन गर्न प्रभावकारी मोडालिटी तय गर्न महालेखाको सुझाव

काठमाडौं – महालेखा परीक्षकको कार्यालयले काठमाडौं उपत्यकामा मेट्रोरेल सञ्चालनका लागि स्पष्ट र प्रभावकारी मोडालिटी तय गरी आयोजना कार्यान्वयन अघि बढाउन सरकारलाई सुझाव दिएको छ । सर्वसुलभ तथा वातावरणमैत्री सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने उद्देश्यसहित आर्थिक वर्ष २०६८/६९ मा सुरु गरिएको बहुचर्चित मेट्रोरेल आयोजना डेढ दशक बितिसक्दा पनि कार्यान्वयन चरणमा प्रवेश गर्न सकेको छैन । सरकारले […]