‘थकान मेटान’वाला भाइरल उम्मेदवार : फेसबुक फलोअर्स १ लाख २० हजार, भोट १६

🔥 VIRAL · फेसबुक · निर्वाचन २०८२ "यस्तो इमान्दारउम्मेदवार पनिरहेछन्।" एक उम्मेदवारले निर्वाचन खर्च फाराममा रक्सीको बिल लेखे। सोसल मिडियाले ताली बजायो। मतपेटिकाले भने अर्कै कुरा भन्यो। कैलाली क्षेत्र नं.२ · स्वतन्त्र उम्मेदवार · २०८२ को निर्वाचन निर्वाचन खर्च फाराम एउटा लाइनले सबैको