भक्तपुर– २ मा अरू प्रतिस्पर्धीभन्दा रास्वपाका राजीव खत्री अगाडि
सेतोपाटी कानुन मान्छ र आवश्यक ठाउँमा सुधारका लागि प्रयत्न पनि गर्छ। एउटा लोकतान्त्रिक समाजमा हुनुपर्ने पनि यही हो — बहस, छलफल, पैरवी र संवैधानिक, न्यायिक प्रक्रियाबाट सुधार अघि बढाउने, समाधान खोज्ने प्रयत्न।