इरानको विद्यालयमा इजरायली आक्रमण, मारिनेकाे संख्या ५७ पुग्याे

इरानको सरकारी समाचार संस्था आईआरएनएले इजरायली आक्रमणमा परी मारिने विद्यार्थीहरूको संख्या ५७ पुगेको पुष्टि गरेको छ । राडमेहरले ५३ जना विद्यार्थी अझै पनि भग्नावशेषमुनि रहेको बताए ।