सर्लाहीमा श्रीमान–श्रीमती मृत फेला

प्रकाश मैनाली, सर्लाही । सर्लाहीको बलरा नगरपालिका–१० सुदामामा श्रीमान–श्रीमती मृत फेला परेका छन्। जिल्लाको सोही स्थान बस्ने करिब ६० वर्षीय भनु महतो र उनकी श्रीमती करिब ५६ वर्षीया निर्मला देवी महतो आफ्नै गोठमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्। जिल्ला प्रहरीका अनुसार उनीहरू दुवैले घरदेखि करिब ५०० मिटर उत्तर–पश्चिममा रहेको गोठघरको बाँसको बलोमा प्लास्टिकको डोरीको […]