आज पनि बढ्यो नेप्से‚ झन्डै साढे चार अर्बको कारोबार

काठमाडौँ। साताको चौथो कारोबार दिन आज (बुधबार) नेप्से १०.३० अंकले बढेको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिनको तुलनामा नेप्से ०.३९ प्रतिशतले बढ्दै २६४८.९० विन्दुमा अडिएको छ। बुधबार सेन्सिटिभ इन्डेक्स पनि १.२० अंकले बढेर ४५४.५७ विन्दुमा रोकिएको छ। सेन्सेटिभ इन्डेक्स अघिल्लो कारोबार दिनको तुलनामा ०.२६ प्रतिशतले बढेको हो। नेप्सेमा बुधबार […]