सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसदको दुवै सदनको बैठक आज बस्दैछ। प्रतिनिधि सभाको बैठक आज अपराह्न १ बजे बस्दैछ। आजको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक बर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’भन्ने प्रस्ताव पेस गर्नुहुने र प्रस्तावमाथि छलफल हुने कार्यसूची छ। यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले […]