जाँचबुझ आयोगको म्याद २० दिन थप, गृहमन्त्री अर्याल सरकारका प्रवक्ता नियुक्त

सरकारले २०८२ साल भदौ २३ र २४ गते भएका प्रदर्शनका क्रममा भएको भौतिक तथा मानवीय क्षतिको यथार्थ छानविनका लागि गठित जाँचबुझ आयोगको म्याद २० दिन थप गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले आयोगलाई थप समय दिने निर्णय गरेको हो। बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालले आयोगलाई थप समय दिँदा निष्पक्ष, […]