'जनतालाई सुरक्षा दिन ऊ प्रहरी भएको थियो, भिडले कुटी कुटी मार्‍यो'

दिउँसो १ बजेसम्म कुरा हुँदा मिलनले भनेका थिए, 'मेरो मोटरसाइकल जल्यो, तर म सुरक्षित छु बुबा।'