काठमाडौं – शेरबहादुर देउवा पक्षीय कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले निर्वाचन आयोगको निर्णयविरुद्ध पार्टीको आधिकारिकताको वैधानिक दाबी र कानुनी उपचारका लागि सर्वोच्च अदालत पुगेको जानकारी दिएका छन् । सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै खड्काले २०८२ माघ ३ गते सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले सर्वसम्मत रूपमा लिएको निर्णयअनुसार न्याय पाउने विश्वासका साथ सर्वोच्च […]