पछिल्लो समय नसर्ने रोगको संक्रमण बढ्दो क्रममा रहेको छ । कतिपय रोगले लक्षण नदेखाएरै भित्रभित्रै असर गरेर अन्तिम अवस्थामा आएपछि मात्रै हामीलाई थाहा हुन्छ भने कति रोग समयमै पत्ता लागे पनि बाचुञ्जेल औषधी खानुपर्ने खालका हुन्छन् ।ती दीर्घरोग मध्येकै एउटा बाथ पनि हो । सामान्यतया हाडजोर्नीको समस्याका रुपमा लिइने बाथले हाम्रो शरीरका विभिन्न अंगहरुलाई असर […]