२० पुस, काठमाडौं । माया ग्रुपले नेपाली क्रिकेटलाई थप मजबुत बनाउने उद्देश्यसहित ९ जना नेपाली क्रिकेट खेलाडीसँग प्रायोजन सम्झौता गरेको छ।
आइतबार आयोजित कार्यक्रममार्फत माया ग्रुपले राष्ट्रिय टोलीका स्थापित तथा उदीयमान खेलाडीलाई आर्थिक तथा व्यावसायिक सहयोग …