पुस २९ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्कासन गर्दै सोलु हाइड्रोपावर

सोलु हाइड्रोपावर लिमिटेडले पुस २९ गतेदेखि आफ्नो आईपीओ निष्कासन तथा बिक्री सर्वसाधारणका लागि खोल्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई पूर्वमै शेयर बाँडफाँट गरिसकेको छ। कम्पनीको जारी पूँजी १० अर्ब रुपैयाँमध्ये २० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरको २ करोड कित्ता शेयर निष्कासनको अनुमति प्राप्त भएको छ। यसमा […]