काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्याउँछ । बुढ्यौली उमेरमा स्मरणशक्ति कमजोर हुन्छ भन्ने भाष्यलाई निरन्तरको मिहिनेतले चिर्न सफल भएका उदाहरणका रुपमा खडा भएका छन् सुजयराज खरेल । काभ्रेको हुम्लु गाउँपालिका घर भएका खरेलले ५६ वर्षको उमेरमा स्नातकोत्तरसम्मको अध्ययन पूरा गरे । बुढ्यौली उमेरमा उनी बिहिबार उनी जवान जस्तै फुर्तिलो भएर त्रिभुवन विश्वविद्यालयको ५१ […]