एक्सक्लुसिभ: एकै पटक १२१ जना नेपालीलाई डिपोर्ट गर्दै अमेरिका

अमेरिकाले एकै पटक १२१ जना नेपालीलाई डिपोर्ट गरेर नेपाल पठाउने तयारी गरेको छ। खसोखासले प्राप्त विशेष जानकारीअनुसार आगामी फेब्रुअरी २१ तारिखमा ती सबैलाई डिपोर्टेशन उडानमार्फत स्वदेश फर्काउन लागिएको हो। अन्तिम समयमा संख्यामा कमी नआएमा नेपालीका सन्दर्भमा यो अहिलेसम्मकै सबैभन्दा ठूलो समूहको डिपोर्टेसन हुनेछ। वैधानिक कागजातबिना बसोबास गर्ने आप्रवासीहरूलाई लक्षित अमेरिकी नीतिका कारण हाल ठूलो संख्यामा […]