नेदरल्यान्ड्सलाई पराजित गर्दै च्याम्पियन बन्यो बाङ्लादेश

काठमाडौँ। लगातार सात जित निकाल्दै आईसीसी महिला टी–२० विश्वकपमा स्थान पक्का गरिसकेको बाङ्लादेशले छनोट प्रतियोगिता समाप्त गरेको छ। सुपर सिक्स अन्तर्गत आइतबार आफ्नो अन्तिम खेलमा नेदरल्यान्ड्सलाई ७ विकेटले पराजित गर्दै बाङ्लादेश च्याम्पियन बन्न सफल भयो। नेदरल्यान्ड्सले दिएको १०३ रनको लक्ष्य बाङ्लादेशले १६.४ ओभरमै ३ विकेट गुमाएर पूरा गर्‍यो। कप्तान निगार सुलताना ज्योतिले अविजित रहँदै ४४ […]