सरकारले विकास ऋणपत्र जारी गरेर १० अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले नौ वर्षे परिपक्व अवधि रहेको ‘विकास ऋणपत्र–२०९१’ निष्कासन गरेको हो। यस ऋणपत्रमार्फत संकलित रकम विकास खर्च व्यवस्थापनमा प्रयोग गरिने जनाइएको छ। उक्त ऋणपत्र खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था, व्यक्ति, फर्म, संस्था वा कम्पनीले माघ १४ […]