यस्तो छ राष्ट्रपति पौडेलकाे जापान भ्रमणको तालिका, जापानका सम्राट र प्रधानमन्त्रीसँग भेट्ने
राष्ट्रपति पौडेलले १९ माघमा नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव मनाउने सन्दर्भमा जापान सरकारको तर्फबाट आयोजना हुने विशेष स्वागत समारोहमा सहभागिता जनाउने छन् ।