महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, पूर्वाधार विकास तथा सामाजिक सेवासम्बन्धी विभिन्न कार्यक्रम सम्पन्न गरेको छ। बैंकले आफ्नो सामाजिक उत्तरदायित्व नीतिअनुसार वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रवर्द्धन, पूर्वाधार निर्माण तथा दिगो विकाससँग सम्बन्धित विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको जनाएको छ। यसअन्तर्गत झापाको श्री […]